moga.gov.np
सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मुलुकको वृहत् कार्यक्षेत्र ओगटेको मन्त्रालय हो । यसको मुख्य जिम्मेवारी स्थानीय तहको विकास निर्माण र सेवा प्रवाहमा सहजीकरण गर्ने रहेको छ । यस मन्त्रालयले हाल ७७ वटा जिल्ला समन्वय समिति ६ वटा महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गापा गरी जम्मा ७५३ स्थानीय तहको काममा समन्वय सहजीकरण गर्नुको साथै क्षमता विकासमा टेवा पुर्याएको छ । यसमन्त्रालयले समावेशीकरण, सामाजिक परिचालन, आदिवासी, जनजाति, दलित, सीमान्तीकृत उत्पीडित वर्ग एवम् समुदायको क्षमता विकास र सशक्तिकरणका लागि विविध प्रयासहरु समेत गर्दै आएको छ ।
| Status | 200 OK — live & indexed by cl0q |
|---|---|
| First seen | 2025-05-21 |
| Last crawled | 2026-06-04 |
| IPv4 | 202.45.146.148 |
| Network | AS45353 NITC: IT Agency of Government of Nepal · Nepal |
| CNAME | moga.gov.np |
| Mail (MX) | mx.nitc.gov.np. |
| Language | np |
| Server | nginx |