cl0q

nbsm.gov.np

स्वागतम् | नेपाल गुणस्तर तथा नापतौल विभाग

नेपालको औद्योगिक विकासको निम्ति वढी अनुकुल वातावरण तयार हुन सकोस् भन्ने उद्देश्यले श्री 5 को सरकारले औद्योगिक नीति, 2030 लागू गरिए अनुसार 2033 सालमा औद्योगिक उत्पादन र उत्पादकत्वमा गुणात्मक एवं परिमाणात्मक सुधार ल्याउन गुणस्तर निर्धारण समितिको गठन भएर विभिन्न वस्तु वा पदार्थहरुको गुणस्तर निर्धारण कार्य 2034 सालमा थालनी भयो । सर्वसाधारण जनताको हितको लागि कुनै पदार्थको गुणस्तर निर्धारण गर्ने र त्यस्ता पदार्थहरुमा गुणस्तर प्रमाण चिन्ह प्रयोग गर्ने व्यवस्था गर्न नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन, 2037 (संशोधन समेत) (परिशिष्ट—1) र सो अन्तर्गत बनेका नेपाल गुणस्तर (प्रमाण चिन्ह) नियमावली (संशोधन समेत) (परिशिष्ट 2) अनुसार गुणस्तर निर्धारण समितिलाई 2039 सालमा उद्योग मन्त्रालय अन्तर्गत विभागीय स्तरको नेपाल गुणस्तर कार्यालयमा परिणत गरिनुका साथै नेपाल गुणस्तर परिषद [Nepal Council for Standards (NCS)] स्थापना भयो ।

Status200 OK — live & indexed by cl0q
First seen2025-05-21
Last crawled2026-06-18
IPv4202.45.144.24
NetworkAS45353 NITC: IT Agency of Government of Nepal · Nepal
CNAMEnbsm.gov.np
Mail (MX)mx1.nepal.gov.np.,mx2.nepal.gov.np.
Languageen
ServerApache

Subdomains we've seen